भुपु विद्यार्थीद्धारा शिख माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सेते तिलिजा पुन/ विकल्प न्युज शिख, जेठ ३० गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । शिख उपल्लो सोरा घर भई हाल रोजगारीको शिलशिलामा अमेरीकामा बस्दै आउनुभएकी मेनुका पाईजाले सो सहयोग गर्नुभएको हो । विद्यालयकी पुर्व विद्यार्थी समेत रहनुभएकी पाईजाले कक्षा एक देखी कक्षा आठ … Continue reading भुपु विद्यार्थीद्धारा शिख माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण